Tuesday, October 1, 2013

पिंडीखोलामा चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता हुदैं, तयारी तिव्र

 

पिंडीखोलामा चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता हुदैं, तयारी तिव्र 

विनोद रखाली मगर
असोज १५, स्याङ्जा 
पश्चिम स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत मौलिक भाषा , कला सस्कृंती तथा स्थानिय युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको  पिडीखोला –७ , सल्यान गाँउ स्थित जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता तथा विविध सास्ंकृतिक कार्यक्रम राख्ने भएको छ । असोज २४ गते उद्धघाटन हुने खेलमा जिल्ला भित्र र वाहिरको करिव १५ क्लवहरुको सहभागिता रहने आयोजकले दावि छ । 

असोज २२ र २३ गते टिम दर्ताको समय राखिएको टाम्केकोट कप विजेताले वोका , शिल्ड , मेडल तथा प्रमाणपत्र , उपविजेताले पाठा , शिल्ड , मेडल तथा प्रमाणपत्र , र सान्त्वना ले भाले , शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ठ खेलाडिले आर्कषक पुरस्कार हात पार्नेछन् । 

क्लवले २०६७ सालमा प्रथम एतिहासिक टाम्केकोट महोत्सवको अवशर पारी प्रथम टाम्केकोट कप भलिवल प्रतियोगिता सम्पन्न गरेको र यस पटक कार्यक्रमलाई निरन्तरता दिन तथा छिमेकी क्लवहरु विच आपसि भाइचारा प्रगाढको लागि प्रतियोगिता आयोजना गरेको जनमुक्ति क्लवले जनाएको छ । 


चौथो टाम्केकोट कप भलिवल प्रतियोगिताको अत्यन्त जरुली सुचना ः 
पश्चिम स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत मौलिक भाषा , कला सस्कृंती तथा स्थानिय युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको  पिडीखोला –७ , सल्यान गाँउ स्थित श्री जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता तथा विविध सास्ंकृतिक कार्यक्रम राख्ने भएको हुदा उक्त प्रतियोगितामा सहभागि भै दिनुहुन सम्पूर्ण क्लवहरुलाई हार्दिक अनुरोध गर्दछौ । 

तपशिल 
१. दर्ता समय ः २०७० असोज २२ र २३ गते दर्ता 
२. खेल उद्धघाटन २०७० असोज २४ गते 
३. प्रथम पुरस्कार ः वोका , शिल्ड मेडल र प्रमाणपत्र 
४. द्धितीय पुरस्कार ः पाठा , शिल्ड मेडल र प्रमाणपत्र
५. तृतीय पुरस्कार ः २ थान भाले , शिल्ड मेडल र प्रमाणपत्र
६. उत्कृष्ठ तथा अनुशासित खेलाडिलाई आर्कषक पुरस्कार 
७. दर्ता शुल्क ः रु. १२००।– 

खेल सम्वन्धि केहि नियमहरु ः 
१. खेल टि.टि. सिस्टम अनुसार हुनेछ । 
२. खेलमा टिम कोच र म्यानेजर गरी नौ जनाको हुनुपर्नेछ । 
३. खेल वेस्ट अफ फाइव हुनेछ । 
४. खेल खेल रेफ्री अनुसार हुनेछ । खेलमा कुनै विवाद आएमा आयोजकको निर्णयनै अन्तिम हुनेछ । 
५. खेल अन्तर क्लव स्तरीय हुनेछ । 
६. टाढाको खेलाडिहरुलाई खाना र वस्नको व्यवस्था ससुल्क हुनेछ । 
७. खेल सम्वन्धि विविध नियम कार्यक्रम स्थलमै प्रस्तुत गरिनेछ । 
८. सहभागि क्लवले आफ्नो क्लवको लेटरप्याडमा खेलाडिहरुको नामावलि सहित अध्यक्ष वा सचिवको   हस्ताक्षरमा टिमको नामावलि पेश गर्नु पर्नेछ । 

थप जानकारीको लागि ः ९८४६३५९३६१ , ९८०८१३०९१० , ९८४६५७६२९८




Wednesday, December 29, 2010

ABOUT ME

GENERAL INTRODUCTION
Date Of Birth:048/09/03 OR :1991/nov/17
Sex:Male
Martial Status:Unmaried
Nationality:Nepali
Language:Nepali/Magar/English/Hindi
Qualification:B.sc Running At Prithvinarayan Campus
Permannent Address:Pindikhola -07 Sallyan Syangja
Temporary Address:Pokhara Deep 16


TRAINING
  • RJ---Anchoring/Radio programme/Production/News writing during 1 month by Namuna multimedia pokhara sirjanachok
  • BUSINESS KNOWLEDGE DEVELOPMENT---During 1 week by Unique heart international nayabajar pokhara
  • RJ---Radio presenter/new caster/abt all of radio & makers during 15 days by Big fm 101.2 mhz newroad pokhara
  • FILM MAKING & SCRIPT WRITING ---During 1 week organised by Magar film making association centre comitee ktm at lalitpur mahila bikash parsichher kendra
  • ADVANCE JOURNALISM COURSE:by anij kaski pokhara duration 3 days
  • many more one days & other training
INVOLVEMENT

  • CHAIRMAN : JMYC ( jana mukti youth club ) pindikhola 07 (sallyan) syangja during 063-067
  • CHAIRMAN: nepal magar student association district comitee kaski pokhara during 067-onward
  • CHAIRMAN :aadibasi janajati sarokar manch pindikhola vdc syangja during 067-onward
  • SECRETARY : Ex-students union satya sheela sec. school syangja during 064-onward
  • CO-ORDINATER :Nepal aadibasi janajati students union pnc pokhara during 065-067
  • DIRECTOR:creative science association prithvi narayan college
  • SECRETARY :nepal students union pnc science faculty
  • SECRETARY :NSU syangja-pokhara samparka samitee during 066-068
  • SECRETARY :nepal magar students association kaski district pokhara during 066-068
  • SUB-SECRETARY :nepal magar writer association gondaki zone comitee during 066 to onward
  • RELATED WITH MANY MORE OTHER SOCIAL ASSOCIATION/CLUB/UNION/GROUP
IN MEDIA
AN RJ---BIG FM 101.2 MHZ POKHARA FOR MORE DETAIL www.fmbig.com during 065 to 2068
MAIN REPORTER---LANGHALI MAGAR MONTHLY MAGZINE POKHARA during 066 to onward
AN RADIO PRESENTER....- GORKHALI RADIO 106 mhz pokhara 2068- onward
CHIEF EDITOR:Pindikhola aawaj 2monthly magzing syangja
EDITOR:creative science monthly magzine
VICE EDITOR:Bhanjyang magzing