NEWS...



फोटो ....सहयोग हस्तान्नरण गर्दै समितिका सयोजक विनोद रखाली मगर र मगर संघ कास्कीका अध्यक्ष पूणर््ा राना मगर साथै ग्रहण गर्दै वालिकाकी आमा श्रीमाया थापा मगर



वालिका नरिमायाको जीवनरक्षाको लागी हाल सम्म वचाउ समितिद्धारा रु ५५,४४४ हस्तान्तरण
विनोद रखाली मगर, पोखरा, चैत्र १४

तनँहु जिल्ला भिरकोट गा.वि.स वडा न. ६ निवासी पदम वहादुुर थापा मगरको छोरी वर्ष १२ कि नरिमाया थापा मगरको जिवनरक्षाको लागी पोखरामा मगर विधार्थी संघ कास्कीको अगुवाइमा नरीमाया वचाउ अभियानमा प्राप्त आर्थिक सहयोग विभिन्न समयमा गरी कार्यक्रमका विच हस्तान्तरण गरीएको छ । 

पहिलो पटक समितिमा सकंलित रु.४० हजार ४ सय ४४ समितिका संयोजक तथा मगर विधार्थी संघ कास्कीका अध्यक्ष विनोद रखाली मगर र मगर संघ कास्कीका अध्यक्ष पूर्ण वहादुर राना मगरले सयुंक्त रुपमा एक कार्यत्रमका विच विरामीकी आमा श्रीमाया थापा मगरलाइ हस्तान्तरण गर्नुभएको हो । साथै नरीमाया लाइ हस्पिटल वाट डिस्र्चाज गर्ने कार्यमा उपचार तर्फ र औषधि तर्पm गरी पटक पटक रु १५,००० हस्पिटलमै हस्तान्तरण गरीएको छ । साथै रकमको अभावले डिस्चार्ज गर्न ढिलो भएकाले समितिका अध्यक्ष विनोद रखाली मगरको नागरीकता र कार्यालय परिचय पत्र सवै रकम नर्तिदा सम्मको लागी दुवै तर्फको सहमतिमा हस्पिटलमै राखिएको छ । 

घांस काट्न जादा रुखवाट लडेर गम्भिर घाइते भई हाल पोखराको चरक हस्पिटलमा उपचार भैरहेको उनको फोक्सो र आन्द्रामा असर् परेको हुनाले दुवैको शल्यक्रिया गरीएको साथै दाहिने हात समेत भाच्चिएको  अवस्थामा उपचार भैरहेको थियो । १७ दिन सम्म चरक हस्पिटलको आकस्मिक कक्षमा उपचार पछि हाल सर्जरी वार्डको वेड न. ७० मा गम्भिर अवस्थामा उपचार गराइरहेकी थिइन् हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचार खर्च पछि तिर्ने शर्तमा डिस्र्चाज गरीएको छ ।

उनको घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उनको जीवनरक्षाको लागी सहयोग समिति गठन गरी सकलन अभियान तिव्र पारीएको र हाल सम्म करीव ५०  हजार सकंलन भएको साथै विदेश वाट आउने क्रम जारी रहेकाले फेरी कार्यक्रमको आयोजना गरी अन्य रकम प्रदान गरीने सयाेंजक विनोद रखाली मगरले जानकारी दिनुभयो । सहयोगको क्रममा कतारमा रहेका मगर हरुको साझा सस्था प्रवासि मगर संघ का महासचिव शरण थापा मगरको नेतृत्वमा करीव रु २६ हजार ६ सय ६ प्रप्त भएको थियो । सहयोग गर्नेहरुमा म्याग्दी राम्चे ८ निवासी हाल हङ्कङमा वसोवास गर्दै आउनुभएका देवेन्द्र पुर्जा पुन मगर ले रु ५,०००, ग्प् मा रहेको मार्फत सहयोग सङकलन तिव्र पारेको का प्रवन्ध निर्देशक योगराज राइले जानकारी सदनुभयो । यसै विच माटेपानी मगर संघले रु ५,१०५, सम्राट रेष्टुरेन्ट चिप्लेढुङ्गा रु २,५०५, मगर महिला संघ रामवजार मार्फत रु ५,०००, पुस्कर लुङ्गेली मगर हाल हङ्कङमार्फत रु १२००, जौमाया थापा मगर रु १,०००, मगर विधार्थी संघ पृथ्वीनारायण क्याम्पसमार्फत रु.१,८३०, मगर विधार्थी संघ कालीका वहुमुखी क्याम्पसमार्फत रु.१,९२२, ट्राफिक प्रहरी कास्कीका प्रमुख विर वहादुर वुढा मगरले रु १,००५, पुर्ण वहाहुर राना मगर निवुवाखर्क ग्वादी मार्फत रु ५००,लगाएत विभिन्न मगर संघको इकाइ समितिहरुले सहयोग गरेको अभियानका सदस्य मिना थापा मगरले वताउनुभयो । साथै सम्पूर्ण सहयोगी हरुलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।


हाल औषधि शूल्क , उपचार शुल्क लगाएतको खर्च तिर्न पुगेको र वाकी अझै रु ५० हजार अन्य उपचारको लागी र सापती खोजको रकम तिर्न रहेकाले वचाउ सहयोग समितिका सयोंजक विनोद रखाली मगर (९७४६०३१०३९ ), सदस्यहरु  मिना थापा मगर ( ९८४६०५१३४८),रुद्र श्रीष मगर ( ९८४६१११६०२) ,गम्भिरराज राना मगर ( ९८१४१५७५०१) , तथा सिधै मगर संघ कास्की को कार्यालय रङगशाला गेट अगाडी सम्पर्क गर्न सकिने वचाउ समितिले जनाएको छ ।



नरोदय उच्च मा.वि पिँडीखोलाको भवन उद्धघाटन भोली हुदै,तयारी भव्य
विनोद रखाली मगर, स्याङजा
चैत्र,२३ 

स्याङ्जाको पिँडीखोला गाविसमा रहेको नरोदय उच्च मा.विको नवनिर्मित भवनको उद्ध्घाटन आज हुने भनिएको मा विशेष कारणवस भोली शुत्रवार हुने भएको विधालयले जनाएको छ । भोलि पहाड ट्रस्ट नेपालका अध्यक्ष जोन हार्वाड ग्रिनद्धारा उद्ध्घाटन गरीने भएको हो । आज पहाड ट्रस्टका अध्यक्ष  जोन हार्वाड वेलायत वाट पोखरा आउने र भोली  पहाड ट्रस्टका का २० जनाको टोली पोखरावाट पिडीखोला आउने विधालयका प्रार्चाय हिमलाल न्यौेपानेले जानकारी दिनुभयो । 


शैक्षिक क्षेत्रमा भवन निमार्ण लगाएत अन्य भौतिक पूर्वाधारहरु निमार्णमा सहयोगी भुमिका खेल्दै आएको पहाड ट्रस्ट नेपालको ६० प्रतिशत र विधालयको ४० प्रतिशत लगानीमा गरी करीव ९० लाखको लागतमा उतm भवन निमार्ण गरी सम्पूर्ण कार्य पुरा भएको विधालयका प्रार्चाय हिमलाल न्यौपानेले जानकारी दिनुभयो । 

कार्यक्रममा आदिवासी जनजातीहरुका सस्कृति झल्कने मगर,गुरुङ जातीका सास्कृतिक प्रस्तुतीहरु , व्रामणहरुको खेली नाच तथा स्थानीय वाजा गाजा सहित अतिथिहरुलाइ भव्य स्वागत गरीने भएको न्यौपानेले वताउनुभयो । अहिले पिडीखोलाको डुंडे वजार दुलहीझै सिगारीएको छ ।

स्याङजा जिल्लाको पश्चिमी क्षेत्रमा शैक्षिक मुटुको रुपमा चिनिएको नरोदय उच्च मा.विले उतm भवनमा आगामी वर्ष देखी वहुमुखीका कक्षाहरु सन्चालनमा ल्याउने तयारी तिव्र रुपमा गरेको छ । कक्षा सन्चालनवाट जिल्लाको पिडीखोला, पेलाकोट, सिर्सेकोट गाविसहरु लगाएत पर्वत जिल्लाको विधार्थीहरु समेत  लाभान्वित हुने विधालयले जनाएको छ ।







मगर संघ कास्की को १९ औं सम्मेलन सम्पन्न 

विनोद रखाली मगर, 
चैत्र २५, पोखरा

नेपाल मगर संघ कास्कीको १९ औ जिल्ला सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मेलनको उद्धघाटन गर्दै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा केशरजंग वराल मगरले मगर समुदायमा अझै परम्परागत पद्धतीले जरा गाडेको वताउदै जव सम्म आधुनिक र वैज्ञानिक ढंगवाट समुदाय अगाडी वढ्दैन तव सम्म जातिको विकाश हुन नसक्ने वताउनुभयो । वराल मगरले अवको दिनमा मगर संघले शैक्षिक,आर्थिक, र सामाजिक विकाशमा सहयोग पूर्याउने रचनात्मक कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वोल्दै जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उप सचिव गगनसिंह थापा मगरले मगर समुदायमा शैक्षिक जागरणको कमीले गर्दा मगर भाषा, सस्कृति जर्गेना मा आवश्यक प्रगती नभएको भन्दै सवैले आफ्नो ठाउ वाट सुरुवाट गर्नुपर्ने वताउनुभयो । यसै गरी नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य झलक राना मगरले मगर संघको केही दिन अगाडी सम्पन्न केन्द्रीय समितिको वैठकको परीपत्र वारे जानकारी गराउनुभएको थियो । 


सम्मेलनकै अवशरमा मगर लेखक संघ केन्द्रीय समितिका सदस्य रुद्र सन्देश मगर, मगर महिला संघ कास्कीका अध्यक्ष मन कुमारी पुन मगर,माटेपानी मगर संघका अध्यक्ष डिल वहादुर श्रीष मगर,वाग्लुङ पोखरा मगर समाजका अध्यक्ष भिम वहादुर श्रीष मगर, वरीष्ठ पत्रकार तथा साहित्यकार रुद्र हिटान मगर,लगाएतले वोल्नुभएको थियो । सम्मेलनमा कास्की जिल्ला भरका ३४ वटा मगर संघका इकाइ समितिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संघका सचिव याम वहादुर थापा मगरको १ वर्ष अवधिको सांगठनीक प्रतीवेदन र कोषाध्यक्ष भिम वहादुर मास्की मगरको करीव ८ लाख वरावरको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारीत गरेको छ । 

कार्यक्रमकै अवशरमा मगर विधार्थी संघ कास्कीको चैत्र २८ गते हुने १३ औं सम्मेलनमा मगर संघको सम्पूर्ण इकाइ समितिहरु वाट उल्लेख सहभागीता जनाउने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही  अवशरमा मगर विधार्थी संघले चालेको नरीमाया वचाउ अभियानमा वेलायत र स्पेन तथा जापान वाट प्राप्त भएको आर्थिक सहयोग नरीमाया को परीवारलाइ हस्तान्तरण गरीने भएको मगर विधार्थी संघ कास्कीका अध्यक्ष विनोद  रखाली मगरले जानकारी दिनुभयो ।

मगर संघ कास्कीका सह उपाध्यक्ष मेजर पे्रम वहादुर थापा मगरको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा कुमार थापा मगर र संिगता थापा मगरको सन्चालनमा साथै संघका अध्यक्ष पूर्ण वहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । 







हार्दिक धन्यवाद तथा वधाई
नेपाल मगर विधार्थी संघ कास्की जिल्ला समिति को विभिन्न समयमा,१ कार्यकाल जिल्ला सदस्य,१ कार्यकाल जिल्ला सचिव हुदै १ कार्यकाल अध्यक्ष भएर मगर विधार्थीको आन्दोलन लाई अगाडी वढाउने प्रयास गरे यस प्रयास मा हातेमालो गरी मलाइ साथ दिनुहुने सम्पूर्ण मेरा कार्यसमिति साथीहरु लगाएत मगर संघ कास्की का पदाधिकारीहरु र सम्पूर्ण शुभचिन्तक हरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा मगर जाती को विकाशको पक्षमा हुने जुन सुकै गतीविधि र आन्दोलन लाई अगाडी वढाउने क्रममा  कुनै न कुनै माध्यम मार्फत सकारात्मक सहयोग रहने विश्वाश दिलाउन चाहन्छु । भखर्रै सम्पन्न १३ औं अधिवेशन मार्फत सर्वसम्मत निर्वाचित मेरो कार्यकालको सचिव तथा मेरो दाहिने हात, प्रिय साथि गम्भिरराज राना मगरको अध्यक्षतामा चयन भएको समितिलाइ हार्दिक वधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । 
मेरो कार्यकालमा भएको केही महत्वपूर्ण गतिविधिलाई सवैको सामु प्रस्तुत गर्न चाहन्छु ।

नेपाल मगर विधार्थी संघ कास्कीको संक्षिप्त ऐतिहासीक पृष्ठभुमी ः
नेपाल मगर विधार्थी संघको स्थापना वर्ष सगं कास्की जिल्लामा पनि मगर विधार्थीको आन्दोलनलाई तार्कीक निष्कर्षमा पुर्याउन र सगंठनलाई मजवुद पार्न वि.स.२०५१ सालमा श्री गुमानसिंह राना मगरको नेतृत्वमा नेपाल मगर विधार्थी संघ कास्कीको स्थापना भएको थियो ।स्थापना पश्चात मगर विधार्थी आन्दोलनलाई तिव्रता र निरन्तरता दिन श्री राम वहादुर श्रीषमगरले नेतृत्व प्रदान गर्नुभयो । तत्पश्चात श्री समिर थापा मगर, श्री खेम पुलामी मगर ,श्री रुल वहादुर आले मगर ः २ पटक, श्री कुमार थापा मगर ः२ पटक ,श्री विनोद खवास मगर,श्री विष्नु थापा मगर,श्री दिनेश काउचा मगरले कुशलतापुर्वक नेतृत्व प्रदान गरी यंहासम्म ल्याउने काम गर्नुभएको थियो ।यसै क्रममा गत वर्ष देखी संघको आन्दोलन र मगर जाती को पक्षमा विविध रचनात्मक गतिविधि सन्चालनको निम्ती श्री विनोद रखाली मगरको नेतृत्वमा संघलाइ थुप्रै आरोह अवरोहहरु पार गर्दै यहासम्म आइपुगेको छ ।यसैविच नेपाल मगर विधार्थी संघ कास्कीको चैत्र २६ गते २०६७ मा सम्पन्न १२ औं अधिवेशनवाट निर्वाचित पदाधीकारीहरुको नामावलि निम्न वमोजिम रहेको छ ।

यस सम्मानित वन्दशत्रका अध्यक्ष महोदय, नेपाल मगर विधार्थी संघ  कास्कीको १२ औं जिल्ला अधिवेशन पश्चात सम्पन्न भएका विभिन्न रचनात्मक गतिविधि,सहभागीता,प्रतिनिधित्व आदि जस्ता मगर विधार्थी संघकास्कीका विविध पक्षहरुलाई यस सांगठनिक प्रतिवेदन मार्फत प्रस्त्याउने कोशिष गरेको छु । 
क.सचिवालय समिति तथा विभागको गठन
सगंठनको गतिविधिलाई सक्रिय तथा प्रभावकारी तुल्याउन आवश्यक्ता अनुरुप आकष्मिक निर्णय गर्नका लागी संघका अध्यक्ष विनोद रखाली मगर ज्यू को सयोंजकत्वमा कार्यसमितिको सचिवालय समिति गठन गरीयो । जसको सदस्यहरुमा नौमाया थापा मगर, गम्भिरराज राना मगर, इश्वर थापा मगर, मोनिकासरा वराल, सुजन थापा मगर, जेनिशा पुन मगर रहनुभएको थियो । साथै गतिविधिलाई सजिलो वनाउन विभिन्न विभाग अन्तरगतका उपसमितिहरु समेत गठन गरीयो  । 
ख.अधिवेशन पश्चात हाल सम्मका सांगठनीक गतिविधिहरु
१.नेपाल मगर विधार्थी संघ कास्की जिल्ला समितिको आयोजनामा एक दिवसीय नेतृत्व विकाश,तथा संस्था सन्चालन,मगर संघ तथा मगर विधार्थी संघको अवस्था समसामयिक विषय र आदिवासी जनजातीको विविध विषयमा  तत्कालीन केन्द्रीय अध्यक्ष माधव दर्लामी मगर ज्यूको उपस्थितिमा सम्पन्न गरीयो । उक्त कार्यक्रममा जिल्ला भरका विभिन्न क्याम्पस समिति मार्फत उल्लेख सहभागीता रहेको थियो ।
२. मगर भाषा , सस्ंकृती लाई जर्गेना गर्ने संघको उदेश्य रहेकाले विभिन्न क्षेत्रवाट पोखरामा आइ अध्ययनरत मगर विधार्थीहरुको लागी भाषिक जागरण अन्तरगत रामवजार,र वगर क्षेत्रमा नेपाल मगर विधार्थी संघ कास्की जिल्ला समितिको आयोजनामा मगर भाषा कक्षा सन्चालन गरीयो । जस अन्तरगत आर्दश कम्प्युटर सस्थां वगर क्षेत्रमा भएको कक्षामा झण्डै ३० जनाको सहभागीता रहेको थियो  ।
३. नेपाल मगर संघ कास्कीको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गरीएको मिस मगर पोखरा २०११ मा संघको तर्फ वाट उल्लेख सहभागीताको लागी प्रचार प्रसार र अन्तिम समारोह कार्यक्रममा टिकट विक्रि सहित स्वयम्सेवक परीचालन गरी  व्यापक सहयोग गरीयो । साथै संघको आफ्नै आयोजना मा सवै विजेता र सहभागी २५ जना प्रतियोगीलाई सम्मान गरीयो ।
४.नेपाल मगर संघ कास्कीको आयोजनामा गरीएको एस.एल्.सी सम्मान तथा रक्तदान कार्यक्रममा उल्लेख सहभागीता जनाइयो । रक्तदान कार्यक्रममा सवैभन्दा धैरै अर्थात २५ जना सहभागी मगर विधार्थीको तर्फवाट गरीएको थियो । 
५.मगर विधार्थी संघ कास्कीको सक्रियतामा नेपालकै प्रथम सहिद क्या.लखन थापामगर को शालिक रहेको स्थान लखन चोकमा मासीक रुपमा सरसफाई गरी सहिदको सम्मान गर्ने काम गरीदै आएको छ । ती कार्यक्रमहरुमा क्याम्पस समितिहरुको उल्लेख सहभागीता रहेको छ ।
६.साउन ५ गते सुमधुर स्वरका धनी स्व.गायक अरुण थापा मगरको स्मृति दिवशको अवशरमा मगर जाति सम्वन्धि खुल्ला कविता प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरीयो । उक्त कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व सचिव प्राज्ञ तिर्थ श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
६. मगर विधार्थी संघ कास्कीको विगतका कार्यकालमा भएको आर्थिक हिनाविना सम्वन्धि उठाउनुपर्ने रकम सम्वन्धि समय समय मा सम्वन्धित व्यक्ती , लेखा परीक्षक, पूर्व कार्यसमितिहरु  तथा कानुनव्यवसायी हरु संग के कसरी असुल गर्न सकिन्छ भन्ने वारेमा पटक पटक वैठक वस्ंयौ, वैठकमा सांवा मात्र लिने निर्णय पनि भयो तर गुमानसिङ राना मगरको वाहेक अन्य व्यक्तीहरुले दिन्छौ दिन्छौ भन्ने तर व्यवहारमा कार्यान्वयन नगरेकाले जति प्रयास गरे पनि यस कार्यमा हामी सफल हुन सकेनौ । 
७. मगर भाषा, कला ,सस्ंकृति र मगरपन लाई सरक्ष्ाँण गर्ने उदेश्यका साथ श्याम थापा मगर द्धारा निर्देशित मगर चलचित्र वाङमो मुले ,पर्खी वस्नेछु को उल्लेख सहभागिताका साथ सफल प्रदशन गरीयो ।
८.  आदिवासी जनजाती विधार्थी महासंघ कास्की को तेस्रो जिल्ला अधिवेशनमा संघको व्यानर सहित उल्लेख मगर विधार्थी सहभागी गराइयो । साथै महासंघ को जिल्ला उपाध्यक्षमा समितिको तर्फ वाट अध्यक्ष विनोद रखाली मगरलाई निर्वाचित गराउन सफल ,साथै आदिवासी जनजाती विधार्थी महासंघद्धारा आयोजित अन्य कार्यक्रमहरुमा उल्लेख सहभागीता सहित कार्यक्रम सफल पार्न सहयोग गरीयो । 
९. विश्व आदिवासी दिवश तथा आदिवासी वृहत मोर्चाले गरेको आन्दोलनमा संघको तर्फ वाट व्यानर सहित वन्द कार्यक्रम र अन्य कार्यक्रममा सहयोग गरीयो ।
१०. नेपाल मगर विधार्थी संघको दमौलीमा सम्पन्न सातौं महाधिवेशनमा पोखरा वाट संघका अध्यक्ष विनोद रखाली मगर को नेतृत्वमा दुई वटा वस रीजर्व गरी उल्लेखनीय सहभागीता का साथ व्यानर सहित उद्धघाटन समारोहको र्यालीमा भव्य सहभागीता जनाइयो  । साथै कास्की जिल्ला मार्फत गोविन्द पुन मगर, जेनिशा पुन मगर लाइ के.स मा निर्वाचित गराउन सफल, त्यसै गरी पोखरा विश्वविधालयको तर्फ वाट फरेन्द्र थापा मगरलाइ निवार्चित गराउन सफल । र केन्द्रको सहयोगको लागी कास्की वाट आर्थिक रुपमा प्रचार प्रसार, तथा अन्य विविध क्षेत्रमा गरी करीव रु.१५००० जति सहयोग गरीयो । 
११. मगरहरु को विशेष महत्व राखेको पर्व माघे सक्रान्ती तथा प्रथम सहिद लखन थापा मगर को स्मृति दिवसमा तथा शालिक अनावरण समारोहमा मगर संघ कास्की संग समन्वय गरी कार्यक्रम सम्पन्न पार्न सहयोग गरीयो र उल्लेख सहभागीता जनाइयो । 
१२. वर्षेनि आयोजना गरीदै आएको वृहत मगर विधार्थी वनभोज कार्यक्रम यस वर्ष पनि दुइ वटा वस रीजर्व गरी उत्कृष्ठ सहभागीताका साथ पोखराको नव पर्यटकिय स्थल टाइगर टप्समा सम्पन्न गरीयो । विभिन्न क्याम्पस समितिहरु मार्फत सहभागीता रहेको उक्त वनभोजमा सहभागी, अतिथि तथा गरी करीव १४० जनाको सहभागीता रहेको थियो । 
१३. नेपाल मगर विधार्थी संघको १७ औं जन्म दिवशको अवशरमा मगर विधार्थी संघ कास्की को आयोजनामा शुभकामना तथा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम पोखरा विश्वविधालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग वराल मगरको उपस्थितिमा सम्पन्न गरीयो । सोही कार्यक्रममा मगर समुदाय र शैक्षिक अवस्थाको वारेमा डा. वराल मगरले प्रशिक्षण दिनुभएको थियो । 
१४. मगरहरुको ऐतिहासीक दिन फागुन १५ अर्थात मगर दिवशको अवशरमा मगर संघ कास्कीले आयोजना गरेको को वृहत र्याली तथा विशेष समारोह कार्यक्रममा उल्लेख सहभागीता जनाइयो । साथै उक्त कार्यक्रम व्यवस्थित गर्न मा स्वयम्सेवकको क्षेत्रवाट र प्रचार प्रसार तथा अन्यमा विशेष सहयोगी भुमिका खेलियो । 
१५. हिमाली साँस्कृतिक परीवार पोखराले आयोजना गरेको खुल्ला कौरा नृत्य प्रतियोगितामा प्रथम र तृतीय हुन सफल पाल्पाको सिलुवा र मित्यालको समुहलाई एक कार्यक्रमका विच सम्मान गरीयो । साथै मगर विधार्थी संघ कास्की का सक्रिय जिल्ला सदस्य तथा फोतो पत्रकार निशान राना मगर अध्ययनको लागी जापान जानुपरेकाले समितिले एक कार्यक्रमका विच सम्मान तथा विदाइ सम्पन्न गरेको छ । 
१६.रुख वाट लडी गम्भीर घाइते भै चरक हस्पीटलमा मृत्यु संग संङघ्रष गरीरहेकी तनँहु भिरकोट निवासी १२ वर्षे वालिका नरीमाया थापा मगरको जिवन रक्षाको लागी उनको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले  नेपाल मगर विधार्थी संघ कास्की को अगुवाइमा संघका अध्यक्ष विनोद रखाली मगरको संयोजकत्वमा नरीमाया वचाउ समिति गठन गरी तिव्रता साथ सहयोग सकलन कार्य अगाडी वढाइयो । सोही समितिले सङकलन गरेको रु ५५,४४४ एक कार्यक्रमका विच र पटक पटक गरी हस्तान्तरण गरीयो । साथै हस्पीटलमा तिर्नुपर्ने रकम अभावको कारण संघका अध्यक्ष विनोद रखाली मगरको परीचय पत्र, नागरीकता हस्पिटलमै रकम पुरा नगर्दा सम्मको लागी हस्पीटल प्रशासन र  संयोजकको सहमतिमा राखियो, पछि केही रकम पुरा गरेपछि फिर्ता लिइयो । यसै गरी नरीमायाको जिवनरक्षाको लागी विदेशमा रहेका मगरहरु, जापान,स्पेन, कतार हङकङ मार्फत सहयोग आउने क्रम रहेका जानकारी गराउछु ।यसै गरी वेलायतमा रहेको यलष्लिभ चबमष्य धधध।कगललगजयक।अयm मार्फत प्राप्त रकम रु ७१८७२,आजको कार्यक्रममा नानीको परीवारलाइ हस्तान्तरण गरीयो ।

ग. समिति विस्तार 
मगर विधार्थी आन्दोलनलाई मजवुद वनाउन विभिन्न क्याम्पस समितिहरुमा सग्ठन विस्तार अभियान तिव्र पारीयो । जस अन्तरगत विन्दवासीनी उच्च मा.वि ,वरपाटनमा पहिलो पटक यम छन्त्याल मगरको अध्यक्षतामा , पोखरा विश्वविधालय अन्तरगत ला ग्राण्डी कलेज सिमलचौरमा टकराम थापा मगरको अध्यक्षतामा पहिलो पटक संघको पहलमा  समिति विस्तार गरीयो । यसैविच राष्ट्रीय उच्च मा.वि मा चेन आलेमगरको अध्यक्षतामा, कालिका वहुमुखी क्याम्पसमा सुजित राना मगरको अध्यक्षतामा ,पृथ्वीनारायण क्याम्पसमा निरज थापा मगरको अध्यक्षतामा समिति निमार्ण भएको छ।, नेपाल मगर विद्यार्थी संघ पोखरा उच्च मावि तथा माउण्ट भ्याली कलेज बगरमा रविन्द्र थापा मगरको अध्यक्षतामा समितिको आयोजनामा पुनर्गठन कार्यक्रम सम्पन्न भयो । नेपाल मगर विद्यार्थी संघ कालिका उच्च मावि तथा कालिका पव्लिक कलेज रामवजारमा थममाया पुन मगरको अध्यक्षतामा समिति गठन यसैगरि नेपाल मगर विद्यार्थी संघ ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस समिति लामाचौरमा राज थापा मगरको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस समिति गठन भईसकेको छ । 
साथै, कालिका बहुमुखी क्याम्पस काजीपोखरीमा गरेको अध्यक्षता,पोखरा इैञ्जिनियरिङ कलेजमा नरेन थापा मगरको अध्यक्षतामा, जनप्रिय वहुमुखी क्याम्पस हिराकाजी पुर्जा पुन मगरको अध्यक्षतामा,वन विज्ञान अध्ययन सस्ंथान पोखरा क्याम्पस, हरियोखर्कमा राजेन्द्र थापा मगरको अध्यक्षतामा,चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पसमा  किशोरी आले मगरको अध्यक्षतामा १५ जना सदस्यीय क्याम्पस समितिहरु निर्माण भई क्रियाशिल रहेका छन् । यसैगरि, निकट भविष्यमै छोरेपाटन तथा उच्च मावि कन्या क्याम्पस, भद्रकाली उच्च मावि, नवीन उच्च मावि, लगायतका क्याम्पस तथा उच्च माविहरुमा समिति निर्माण हुने संम्भावना छ । 
यसरि, कास्की जिल्ला भरिका सम्पुर्ण मगर विद्यार्थीहरुलाई एकतावद्ध तथा प्रशिक्षित र मगर जातिको हक अधिकार प्राप्तिका खातिर अन्य क्याम्पस,उच्च मावि तथा माविहरुमा संगठन विस्तारमा तीव्रता दिनुपर्ने अवस्था देखिन्छ । 







मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा रानामगर सर्वसम्मत, केन्द्रीय अध्यक्ष सम्मानित
विनोद रखाली मगर 
पोखरा, चैत्र २९
नेपाल मगर विद्यार्थी संघ कास्कीको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गम्भीरराज रानामगर सर्वसम्मत निर्वाचित भएका छन् । 
जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजकुमार थापामगर, भीमबहादुर घर्तीमगर, टंकराम थापामगर र हेमा रोकामगर निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मत भएपनि उपाध्यक्ष र सचिव पदका लागि भने निर्वाचन भएको थियो । 
त्यसैगरी, सदस्यहरूमा कुमार पुनमगर, पवित्रा बुढामगर, सनीमाया रानामगर, थममाया पुनमगर, सागर आलेमगर दिपक मगर लगायत रहेका छन् । यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष रेनुका काउचामगरले पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने सवालमा षड्यन्त्र भए मगर विद्यार्थीहरू प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको थियो । सो अवसरमा बोल्दै काउचामगरले समानुपातिक निर्वाचन प्रणाली अनुसार स्ववियुको चुनाव हुनुपर्ने माग समेत गर्नुभयो ।
अधिवेशनका अवसरमा नेपाल मगर संघका केन्द्रीय सदस्य झलकबहादुर रानामगर, नेपाल मगर विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष दिपु श्रीसमगर, बाह्र मगरात भाषिक उपाध्यक्ष सुमन थापामगर, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज गोविन्द पुनमगर, केन्द्रीय सदस्य एवं तथ्यांक विभाग प्रमुख गोमबहादुर रानामगर, केन्द्रीय सदस्य फरेन्द्र थापामगर, नेपाली कांग्रेसकी नेतृ वृन्दादेवी रानामगर, ,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, सदस्य कुमार थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष युवराज गुरुङ, मगर विधार्थी संघ तनँहका अध्यक्ष सुमना थापा मगर ,नेत्रबहादुर थापामगरलगायतले बोल्नु भएको थियो  । 
कार्यक्रममा भीरबाट लडेर गम्भीर घाइते भइ चरक अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरेकी बालिका नरिमाया थापामगरलाई अनलाइन रेडियो सुन्नुहोस् डटकम बेलायत का प्रतिनिधि राज कुमार राइ मार्फत  करिब ७२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको थियो । घरको आर्थिक अवस्था कमजोर रहेकाले बालिका नरिमायालाई नेपाल मगर विद्यार्थी संघ कास्कीको सक्रियतामा नरिमाया बचाऊ समिति निर्माण गरी सहयोग संकलन गरिएको थियो । 
सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने आठ जनालाई सम्मान समेत गरिएको थियो । जसमध्ये पत्रकार मनोज घर्तीमगरलाई पत्रकारितामार्फत् मगर भाषा, कला, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै संघले कदरपत्रसहित सम्मान ग¥यो । त्यसैगरी मगर विधार्थी संघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष रेणुका काउचा मगरलाई समेत सम्मान गरीएको थियो । सम्मानित हुने अन्य व्यक्तित्वहरूमा भिडियोग्राफर दानबहादुर श्रीसमगर, जौमाया थापामगर, खगीसरा थापामगर, गोविन्द पुनमगर, जेनिशा पुनमगर, फरेन्द्र थापामगरलगायत रहेका छन् । यसै विच यस वर्षको मगर विधार्थी संघ उत्कृष्ठ क्याम्पस समितिमा राष्ट्रीय उच्च मा.वि र निरन्तर सक्रिय क्याम्पस समितिमा कालिका वहुमुखी क्याम्पस लाई अवार्ड प्रदान गरीएको थियो । कार्यक्रममा विभिन्न क्याम्पस तथा उच्च मावि समितिका तर्फबाट मगर संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । 
संघका निवर्तमान अध्यक्ष विनोद रखालीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गम्भीरराज रानामगरले गर्नुभएको थियो । 




                             

नेपाल मगर विद्यार्थी संघ कास्कीकोे तेह्रौ अधिवेशन चैत्र २८ मा हुदै ,

विनोद रखाली मगर

पोखरा १४ चैत्र 


“मगरात स्वायत्तता सहितको अखण्ड र सम्वृद्ध नेपाल निमार्णको लागी हाम्रो आन्दोलन ,वैज्ञानिक व्यवहारीक र सङघीय शिक्षा प्रणालिको पक्षमा तेह्रौ १३ औँ ऐतिहासिक जिल्ला अधिवेशन ” भन्ने नाराका साथ नेपाल मगर विधार्थी संघ कास्कीको जिल्ला अधिवेशन आउदो चैत्र २८ गते गर्ने भएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागी बसेको जिल्ला कार्यसमितिको बैठकले सफल पार्न जिल्ला अध्यक्ष विनोद रखाली मगरको सयोंजकत्वमा विभिन्न उप समितिहरु गठन गरेको छ । जस अन्तरगत सांस्कृृतिक उपसमिति संयोजकमा जानकी थापा मगर ,अर्थ सङ्कलन उपसमिति संयोजकमा मोनिका वराल मगर, प्रचार प्रसार उपसमिति संयोजकमा गम्भिरराज राना मगर, साउण्ड सिस्टम उपसमिति संयोजकमा सागर आले मगर, मन्च व्यवस्थापन उपसमिति संयोजकमा कला आले मगर,प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा नेत्र थापा मगर, खाजा पानि व्यवस्थापन उपसमिति संयोजकमा माया रोका मगर, अतिथि सत्कार उपसमिति संयोजकमा गिता सारु मगर ,स्वयम्सेवक उपसमिति संयोजकमा भिम घर्ती मगर लगाएत लाइ चयन गरेको छ । विभिन्न सांस्कृतिक कार्यक्रम सहित गरीने अधिवेशनमा मगर समुदायमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तिहरुलाइ सम्मान समेत गरीने भएको छ। साथै यस वर्ष उत्कृष्ट योगदान र सक्रिय सहभागिता जनाउने क्याम्पस समितिलाइ अवार्ड समेत दिइने समितिका अध्यक्ष विनोद रखाली मगरले वताउनुभयो । 


अधिवेशनको नेपाल मगर विधार्थी संघ केन्द्रीय समितिका अध्यक्ष रेनुका काउचा मगरले उद्घाटन गर्नुहुने समितिले जनाएको छ ।विक्रमसम्बत २०५१ साल देखी का्स्कीमा मगर विद्यार्थीहरुको हक हित र अधिकारका निमिक्त संघर्ष गर्दै आएको साथै समय समयमा विविध रचनात्मक गतिविधिमार्फत आफुलाइ चिनाउदै आएको मगर विधार्थी संघ कास्कीको १३ औं अधिवेसनमा कास्की जिल्लाका १३ क्याम्पस तथा विद्यालयका करिव ९१ जना अधिवेशन प्रतिनिधिहरु रहने आयोजकले जनाएको छ ।एक दिन चल्ने अधिवेशनले एक वर्ष सम्मका लागी कार्यसमिति चयन गर्ने छ ।










वालिका नरिमायाको जीवनरक्षाको लागी हाल सम्म वचाउ समितिद्धारा रु ५५,४४४ हस्तान्तरण
विनोद रखाली मगर, पोखरा, चैत्र १४

तनँहु जिल्ला भिरकोट गा.वि.स वडा न. ६ निवासी पदम वहादुुर थापा मगरको छोरी वर्ष १२ कि नरिमाया थापा मगरको जिवनरक्षाको लागी पोखरामा मगर विधार्थी संघ कास्कीको अगुवाइमा नरीमाया वचाउ अभियानमा प्राप्त आर्थिक सहयोग विभिन्न समयमा गरी कार्यक्रमका विच हस्तान्तरण गरीएको छ । 

पहिलो पटक समितिमा सकंलित रु.४० हजार ४ सय ४४ समितिका संयोजक तथा मगर विधार्थी संघ कास्कीका अध्यक्ष विनोद रखाली मगर र मगर संघ कास्कीका अध्यक्ष पूर्ण वहादुर राना मगरले सयुंक्त रुपमा एक कार्यत्रमका विच विरामीकी आमा श्रीमाया थापा मगरलाइ हस्तान्तरण गर्नुभएको हो । साथै नरीमाया लाइ हस्पिटल वाट डिस्र्चाज गर्ने कार्यमा उपचार तर्फ र औषधि तर्पm गरी पटक पटक रु १५,००० हस्पिटलमै हस्तान्तरण गरीएको छ । साथै रकमको अभावले डिस्चार्ज गर्न ढिलो भएकाले समितिका अध्यक्ष विनोद रखाली मगरको नागरीकता र कार्यालय परिचय पत्र सवै रकम नर्तिदा सम्मको लागी दुवै तर्फको सहमतिमा हस्पिटलमै राखिएको छ । 

घांस काट्न जादा रुखवाट लडेर गम्भिर घाइते भई हाल पोखराको चरक हस्पिटलमा उपचार भैरहेको उनको फोक्सो र आन्द्रामा असर् परेको हुनाले दुवैको शल्यक्रिया गरीएको साथै दाहिने हात समेत भाच्चिएको  अवस्थामा उपचार भैरहेको थियो । १७ दिन सम्म चरक हस्पिटलको आकस्मिक कक्षमा उपचार पछि हाल सर्जरी वार्डको वेड न. ७० मा गम्भिर अवस्थामा उपचार गराइरहेकी थिइन् हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचार खर्च पछि तिर्ने शर्तमा डिस्र्चाज गरीएको छ ।

उनको घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उनको जीवनरक्षाको लागी सहयोग समिति गठन गरी सकलन अभियान तिव्र पारीएको र हाल सम्म करीव ५०  हजार सकंलन भएको साथै विदेश वाट आउने क्रम जारी रहेकाले फेरी कार्यक्रमको आयोजना गरी अन्य रकम प्रदान गरीने सयाेंजक विनोद रखाली मगरले जानकारी दिनुभयो । सहयोगको क्रममा कतारमा रहेका मगर हरुको साझा सस्था प्रवासि मगर संघ का महासचिव शरण थापा मगरको नेतृत्वमा करीव रु २६ हजार ६ सय ६ प्रप्त भएको थियो । सहयोग गर्नेहरुमा म्याग्दी राम्चे ८ निवासी हाल हङ्कङमा वसोवास गर्दै आउनुभएका देवेन्द्र पुर्जा पुन मगर ले रु ५,०००, ग्प् मा रहेको मार्फत सहयोग सङकलन तिव्र पारेको का प्रवन्ध निर्देशक योगराज राइले जानकारी सदनुभयो । यसै विच माटेपानी मगर संघले रु ५,१०५, सम्राट रेष्टुरेन्ट चिप्लेढुङ्गा रु २,५०५, मगर महिला संघ रामवजार मार्फत रु ५,०००, पुस्कर लुङ्गेली मगर हाल हङ्कङमार्फत रु १२००, जौमाया थापा मगर रु १,०००, मगर विधार्थी संघ पृथ्वीनारायण क्याम्पसमार्फत रु.१,८३०, मगर विधार्थी संघ कालीका वहुमुखी क्याम्पसमार्फत रु.१,९२२, ट्राफिक प्रहरी कास्कीका प्रमुख विर वहादुर वुढा मगरले रु १,००५, पुर्ण वहाहुर राना मगर निवुवाखर्क ग्वादी मार्फत रु ५००,लगाएत विभिन्न मगर संघको इकाइ समितिहरुले सहयोग गरेको अभियानका सदस्य मिना थापा मगरले वताउनुभयो । साथै सम्पूर्ण सहयोगी हरुलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।


हाल औषधि शूल्क , उपचार शुल्क लगाएतको खर्च तिर्न पुगेको र वाकी अझै रु ५० हजार अन्य उपचारको लागी र सापती खोजको रकम तिर्न रहेकाले वचाउ सहयोग समितिका सयोंजक विनोद रखाली मगर (९७४६०३१०३९ ), सदस्यहरु  मिना थापा मगर ( ९८४६०५१३४८),रुद्र श्रीष मगर ( ९८४६१११६०२) ,गम्भिरराज राना मगर ( ९८१४१५७५०१) , तथा सिधै मगर संघ कास्की को कार्यालय रङगशाला गेट अगाडी सम्पर्क गर्न सकिने वचाउ समितिले जनाएको छ ।